कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय क्रिकेटरलाई मोनालिसाको साथ

काठमाडौँ — पोसाक कम्पनी मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि औपचारिक पोसाक प्रायोजन गर्ने भएको छ । बुधबार आयोजित कार्यक्रममा मोनालिसा समूहले एक वर्षका लागि राष्ट्रिय टोलीलाई पोसाक उपलब्ध गराउने सहकार्य भएको हो ।

राष्ट्रिय क्रिकेटरलाई मोनालिसाको साथ

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को सहकार्यमा भएको उक्त सम्झौता आउने दिनमा उमेर समूह र महिला खेलाडीमा पनि अवलम्बन गर्नेबारे छलफल गरिने समूहका प्रबन्ध निर्देशक सुमित वंशलले बताए । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परिरहेको अवस्थामा सिप्यानको सहकार्यमा यस्तो सहयोग आउनु स्वागतयोग्य भएको कप्तान पारस खड्काले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?