कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नेपाल र भुटान तेस्रो स्थानको लागि खेल्दै

काठमाडौँ — भुटानमा जारी साफ यू -१५ गर्ल्स च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा शनिबार नेपाल र भुटान भिड्दैछन् ।

नेपाल र भुटान तेस्रो स्थानको लागि खेल्दै

पहिलो सेमिफाइनलमा बुधबार भारतले नेपाललाई २-१ ले पराजित गरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो । दोस्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गरेको हो ।


शनिबार नै प्रतियोगिताको उपाधिका लागि बंगलादेश र भारत भिड्ने छन् । बंगालदेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।


प्रकाशित : भाद्र २, २०७५ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?