कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र भुटानबीचको खेल हेर्न नेपाली दर्शकको ओइरो

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ । नेपालले भुटानलाई हराएको यो लगातार तेह्रौंपटक हो ।

नेपाल र भुटानबीचको खेल हेर्न नेपाली दर्शकको ओइरो
नेपाल र भुटानबीचको खेल हेर्न नेपाली दर्शकको ओइरो
नेपालले अहिलेसम्म भुटानको हातबाट हार अथवा बराबरी दुवै व्यहोर्न परेको छैन । नेपालबाट बंगलादेशमा अध्ययन गर्न आएका विद्यार्थी र विभिन्न कामले आएका नेपालीहरु यो खेल हर्न ओइरिए । करिव ५ सय नेपाली दर्शक यहाँ उपस्थित थिए ।

प्रकाशित : भाद्र २१, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?