कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दाबेदार चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो खेलमा पराजित भएको छ । चितवनलाई पोखरा राइनोजले ५ विकेटले पराजित गर्‍यो । प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा रहेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । सो खेलका केही तस्बिरहरु :

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)
पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)

पीपीएल : पल्टनले राइनोजलाई स्तब्ध बनायो (फोटोफिचर)


प्रकाशित : कार्तिक १२, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?