भारतमा छैटौंं चरणको चुनाव : दिल्लीको रस्साकस्सी

भारतमा जारी १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार छैटौं चरणको मतदान हुँदै छ । यो चरणबाट विभिन्न सात राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुनेछ । तीमध्ये दिल्लीका सातवटा लोकसभा क्षेत्रमा पनि आइतबार नै मतदान हुँदै छ ।

भारतमा छैटौं चरणको चुनाव आइतबार

भारतको लोकसझा निर्वाचनअन्तर्गत छैटौं चरणको मतदान शुक्रबार हुँदै छ  । अधिकारीहरूले चुनावका लागि शुत्रबारदेखि मौन अवधि सुरु भएको जनाएका छन्  ।