कांग्रेस युवा नेताको आवाज : ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’

नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा कहिले मलेसीयाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् त कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । 

कांग्रेस जिल्ला सभापति भेलाको घोषणापत्र - ‘विधान अक्षरश: पालना होस्’

पार्टी नेतृत्वलाई विधानको अक्षरश: पालना गर्न आग्रहसहितको २१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला शुक्रबार सकिएको छ ।

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्‍याइएको थियो ।

कांग्रेस जिल्ला सभापति भेला: नेतृत्वप्रति तीव्र आक्रोश

कांग्रेस जिल्ला सभापतिहरूले पार्टी नेतृत्वले आफूहरूको अधिकार कटौती गरेको भन्दै आक्रोश पोखेका छन् ।

कांग्रेस जिल्ला सभापतिलाई ८ केन्द्रीय सदस्यको पत्र

कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखि नयाँ संरचना अनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनको विषयमा छलफल गराउन अनुरोध गरेका छन् ।

हेटौंडामा कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार प्रदेश ३ को राजधानी हेटौंडामा बस्दै छ । जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा हुने बैठकमा भेलाका एजेन्डाका विषयमा छलफल हुनेछ ।
ADVERTISEMENT

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबारसम्म भेलाको तयारी पुरा  हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

थप सकसमा देउवा

कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीका पदाधिकारी मनोनयन गर्न सकस परेको छ । तत्कालीन सभापति सुशील कोइरालालाई निर्णय क्षमता नभएको आरोप लगाउँदै पार्टी नेतृत्वमा पुगेका देउवाले सभापति भएको दुई वर्ष एक महिना बित्दा पनि पदाधिकारी मनोनयन गर्न सकेका छैनन् ।

कांग्रेस बैठकः आरोप/प्रत्यारोपमा केन्द्रित

निर्वाचन हार्नुका कारणबारे समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आरोप/प्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो ।

अग्रिम महाधिवेशनको प्रस्ताव राख्ने कांग्रेस युवाहरुको तयारी 

कांग्रेसका युवा केन्द्रीय सदस्यहरुले राज्यको संघीय ढाँचा अनुसार पार्टी संरचना रुपान्तरण गर्न अग्रिम १४ औं महाधिवेशनको माग राख्दै चालु केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव राख्ने तयारीमा जुटेका छन् । 

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ ।

प्रश्न : कांग्रेस पराजयको समीक्षा 

प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना पछि निर्वाचनमा लज्जास्पद पराजय भोगेको नेपाली कांग्रेसले पराजयका विषयमा समीक्षा गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बाेलाएको छ ।

निर्वाचनमा पराजयको कारण खोज्न सानेपामा कांग्रेस बैठक

निर्वाचनमा पराजयको कारण केलाउन शुक्रबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ। निर्वाचनको तीन महिनापछि समीक्षा गर्न भन्दै कांग्रेसको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।