कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

मोबाइल, ल्यापटप र कम्प्युटर मर्मतमा मेसिन

काठमाडौँ — एलाइन्स ल्यापटप रिपेयरिङ एन्ड ट्रेनिङ सेन्टरले मेसिनको प्रयोगबाटै मोबाइल, कम्प्युटर र ल्यापटप मर्मत गर्ने प्रविधि भित्र्याएको जनाएको छ ।

मोबाइल, ल्यापटप र कम्प्युटर मर्मतमा मेसिन

राजधानीमा बिहीबार गरेको पत्रकार सम्मेलनमा ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दीपक पोखरेलले प्रविधिको माध्यमबाट मोबाइल, कम्प्युटर र ल्यापटप मर्मत गर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार जुनसुकै मस्या २० मिनेटभित्रै पत्ता लगाउन र २४ घण्टाभित्र डेलिभरी गर्न सकिन्छ ।


पोखरेलले मोबाइल, ल्यापटप र कम्प्युटरको प्रयोग वृद्धि भएसँगै तालिम केन्द्रमा सयौं प्राविधिक उत्पादनको काम भइरहेको बताए । सीटीईभीटी र आईएसओ मान्यताप्राप्त एलाइन्सले प्रशिक्षार्थीको लागि आफ्नै ल्याब सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?