कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङको जे ७ डयु बजारमा

काठमाडौँ — सामसङ ग्यालेक्सी जे ७ डयु मोबाइल नेपाली बजारमा भित्रिएको छ ।
यो मोबाइल अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सामसङको जे ७ डयु बजारमा

यसको बजार मूल्य २८ हजार ९ सय ९० रहेको जनाइएको छ । सामसङ संसारभर नै बढी बिक्री हुने मोबाइलमध्येको एक हो ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?