कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्डलिंकको ‘जम्बो, खर्च कम भो’

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ल्डलिंकले ग्राहकहरूका लागि नयाँ अफर ‘जम्बो खर्च कम भो’ सुरुवात गरेको छ । यो अफरमा ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टीभीका साथै नि:शुल्क सेटअप बक्स पनि प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा छ ।

वर्ल्डलिंकको ‘जम्बो, खर्च कम भो’

यस अफरअन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटका लागि ८ हजार ४ सय, ३० एमबीपीएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० र ५० एमबीपीएस अनलिमिटेड इन्टरनेटका लागि १२ हजार १ सय ५० रुपैयाँ ग्राहकले अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?