कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुविया स्मार्टफोनमा थप सुविधा

काठमाडौँ — नुवियाले ‘तपाईँ ६ जीबी चलाउन तयार हुनुहन्छ’ नामक नयाँ अभियान सुरु गरेको छ । नुवियाले आफ्नो जेट सेरिजका मोडलहरु जेट–१७ लाइट र जेट–१७ मिनीमा ६ जिबी र्‍याम र ६४ जीबी राम सेवा उपलब्ध गराएको जनाएको छ । 

नुविया स्मार्टफोनमा थप सुविधा

स्मार्ट फोनहरुमा नयाँनयाँ सुविधा थप गर्दै लगेको नुवियाले उत्कृष्ट फोटो खिच्नका लागि जेट–१७ मिनी एस मा ४ वटा क्यामेरा राखेको छ भने जेट–१७ लाइटमा १३ मेगाफिक्सन रियर र १६ मेगाफिक्सल फ्रन्ट क्यामेराहरु रहेका छन् ।


यो अभियानअन्तर्गत कम्पनीले जेट–१७ लाइटको मूल्य २८ हजार ५ सय र जेट–१७ मिनी एसको मूल्य २९ हजार ५ सय तोकेको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?