कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोनाम ल्होछारको रौनक

विद्या राई

काठमाडौँ — आदिवासी तामाङ समुदायले राजधानीको तीनकुनेमा शुक्रबार सोनाम ल्होछार (नयाँ वर्ष) मनाएका छन् । 

सोनाम ल्होछारको रौनक

यस वर्ष ल्हो चक्र अनुसार कुकुर वर्गको पालो आएको छ । तामाङहरु नेपालको मध्य पहाडी क्षेत्रका भूमिपुत्र हुन् । २०६८ सालको जनगणना अनुसार उनीहरुको जनसंख्या नेपालको कुल जनसंख्याको ५.८ प्रतिशत छ ।



प्रकाशित : फाल्गुन ४, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?