कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सेवा ठप्प बनाइँदै

काठमाडौँ — जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशैभरका स्वास्थ्यसेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

स्वास्थ्य सेवा ठप्प बनाइँदै
बुधबार पत्रकार सम्मेलन अायाेजना गरेर संघले देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने जानकारी दिएकाे छ । साथै राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम समेत छ।

प्रकाशित : श्रावण २, २०७५ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?