कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भियतनाम लैजाने रोबोट बन्यो

विद्या राई

ललितपुर — पुल्चोक इन्जिनियरीङ क्याम्पसका विद्यार्थीहरुले रोबोट बनाएका छन् । रोबोटिक्स् क्लबका विद्यार्थीले भियतनाममा यही अंग्रेजी महिना अगस्टमा हुने प्यासिफिक रोबोट कन्टेस्टमा प्रतिस्पर्धा गर्नका लागि बनाएका मेकानिकल डिपार्टका प्राध्यापक रमेश चौधरीले बताए ।

भियतनाम लैजाने रोबोट बन्यो

रोबोट बनाउन एक वर्ष लागेको थियो । ११ लाख खर्च गरेर रोबोट तयार गरिएको प्राध्यापक चौधरीले बताए । पुल्चोक क्याम्पसका विद्यार्थीहरु सन् २००२ देखि विदेशमा हुने यस्ता प्रतियोगितामा वर्षेनी सहभागी हुँदै आएका छन् ।


प्रकाशित : श्रावण १८, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?