कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीर अस्पतालकाे भीभीआइपी उपचार कक्ष २६ वर्षदेखि सुनसान

कान्तिपुर संवाददाता

काठमाडौँ — वीर अस्पतालको भीभीआइपी उपचार कक्ष सुन्दर र सफा छ।  ६ वटा काेठाहरुमा औषधि, भेन्टिलेटर, अक्सिजन लगायत उपचारका लागि आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा छ ।  हरेक दिन यि कोठाहरु तयार गरिन्छन् । तर, यहाँ २६ वर्षदेखि कसैले उपचार गराएका छैनन् ।

वीर अस्पतालकाे भीभीआइपी उपचार कक्ष २६ वर्षदेखि सुनसान

भीभीआइपीहरुले उपचारका लागि विदेश रोजेकाले एकातिर यहाँको स्रोतसाधन त्यसै खेर गएको छ भने अर्कोतिर राज्यकोषको करोडौं रुपैयाँ विदेश पुगिरहेको छ । एक रिपाेर्ट यहाँ प्रस्तुत गरिएकाे छ ।


प्रकाशित : श्रावण २१, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?