कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व अादिवासी दिवस मनाइयाे [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाएका छन् ।'अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान' भन्ने मूल नाराकासाथ आदिवासी दिवस मनाइएकाे हो ।

विश्व अादिवासी दिवस मनाइयाे [भिडियो]

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट, न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रियसभा गृहसम्म र्‍याली निकाले । सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित : श्रावण २४, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?