तेस्रोलिंगीहरुले धुमधाम मनाए गाईजात्रा

विद्या राई

काठमाडौँ — समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । आफ्नो अस्तित्वलाई समाजबाट नस्वीकारिने भएपछि अधिकांशले तेस्रो लिगीं भएको खुलाउन चाहँदैनन् ।

उनीहरुका शारीरिक, मानसिक इच्छा चाहाना भएपनि कुण्ठित भएर बसेका हुन्छन्। वर्षको एकदिन गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन्। उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए।

प्रकाशित : भाद्र ११, २०७५ १९:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसरी मनाए तेस्रोलिंगीहरुले गाईजात्रा

तस्बिर : कविन अधिकारी

काठमाडौँ — समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन् । उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए । तस्बिरमा हेरौं तेस्रोलिंगीको गाईजात्रा ।


प्रकाशित : भाद्र ११, २०७५ १९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT