कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई कोरियाले शिखर वार्ता गर्ने

एजेन्सी

सोल — उत्तर र दीक्षण कोरियाबीच आगामी महिना शिखर वार्ता हुने भएको छ । वार्ता उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच हुने बताइएको छ ।

वार्ता किम सत्तामा आएपछि पहिलो पटक हुन लागेको हो । प्योङयाङ भ्रमणबाट हालै सोल फर्केको दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतका अनुसार किमले ‘आफ्नो देशको सुरक्षाको प्रत्याभूति भए परमाणु कार्यक्रम रोक्न तयार रहेको’ बताएका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?