कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुकरबर्गलाई रूसी संसद्मा निम्तो

सिन्हवा

मस्को — रूसको माथिल्लो सदनलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निम्तो दिइएको छ ।

जुकरबर्गलाई रूसी संसद्मा निम्तो

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भियेन्कोले बुधबार जनाएका छन् ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?