चन्द्रशेखर अधिकारी

चीनसँग संयुक्त संयन्त्र बनाइँदै

प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।

काठमाडौं–निजगढ द्रुतमार्ग : डीपीआर बनाउन ६ कम्पनी छनोट

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि प्रस्ताव दर्ता गराएका १७ मध्ये ६ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साढे ३ महिनाको समय राखेर प्रस्ताव माग गरेकामा एक नेपालीसहित १७ कम्पनी इच्छुक देखिएका थिए ।

कुन छिमेकीको रेल पहिले ?

नेपालले रेल मार्ग निर्माणको लिखित समझदारी गर्न दुवै छिमेकी भारत तथा चीनलाई प्रस्ताव पठाएको छ । धेरै अघिदेखि छलफल भए पनि दुईपक्षीय सहमतिका लागि पठाइएको पत्र सँगैजस्तो परेको छ । यतिखेर सरकार दुवै देशको प्रतिक्रिया पर्खिइरहेको छ ।

द्रुतमार्गको डीपीआर तयार गर्न पहिलो चरणमा छ कम्पनी चयन

तराई काठमाडौं जोड्ने द्रुतमार्ग (एक्सप्रेस वे)को विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन छ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन । एक नेपाली कम्पनीसहित १७ कम्पनीले डीपीआर तयार गर्न प्रस्ताव हालेका थिए । फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले यसको डीपीआर बनाउन साढे तीन महिनाको समय राखेर प्रस्ताव माग गरेको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमण: दर्जन सहमति र सम्झौता हुने

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा करिब एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रूप नपाउने भएको छ ।

चन्द्रशेखर अधिकारीका लेखहरु :

कुन छिमेकीको रेल आउला पहिले ?

नेपालले रेलवे निर्माणका लागि लिखित समझदारी गर्न आफ्नो चासोसहितको प्रस्ताव दुवै छिमेकीहरू भारत तथा चीनलाई पठाएको छ । धेरै अघिदेखि छलफल भए पनि दुईपक्षीय सहमतिका लागि पठाइएको पत्र सँगैजस्तो परेको छ ।

टिप्पणीः के विश्वशक्ति एसियातर्फ सोझिएको हो ?

विश्वलाई नै आश्चर्य झै लाग्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको सम्झौताले एसियाको साख बढाएको छ । परापूर्व कालदेखि विश्वको नेतृत्व गर्दै आएको एसिया पछिल्लो शताब्दिमा पछि पर्दै आएको हो ।

सिंगापुर गोर्खालाई सुरक्षाको चटारो

दोस्रो विश्वयुद्धअघि जापानको कब्जामा रहँदासम्म रगतले लत्पतिएको र सामुद्रिक डाकुको अखडा बनेको सिंगापुरको सन्तोसा टापुले यतिखेर विश्वको ध्यान तानेको छ ।

चीनले २ नाकामा पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

सदाचार नीति आउँदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पार्दै गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदा मन्त्रिपरिषद्मा जाने भएपछि कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय दातृ निकायको असन्तुष्टि बढ्दै गएको छ ।