डा. बाबुराम भट्टराई

प्रधानमन्त्री ओलीलाई चीन जानुअघि दश सुझाव

जहाँसम्म चीनबाट तिब्बत पठारको केरुङ्ग–काठमाण्डौं र लुम्बिनीसम्म रेल्वे ल्याउने विषय छ, अवश्य नै यो निकै तरंगित हुने विषय भएपनि केरुङ्गदेखि काठमाण्डौं रेल ल्याउन भौगोलिक विषमताको कारण उच्च प्राविधिक आवश्यकता पर्ने त छँदैछ, यसको लागत रु ४ खर्बको हुन सक्छ ।

तेस्रो राजनीतिक ध्रुवको आवश्यकता

२०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग नयाँ संविधानको प्रस्तावनामा लेखिएझैं ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ गर्ने युग हो । अर्थात् त्यो समृद्धीकरणको चरणमा टेकेर समाजवादतर्फ संक्रमण गर्ने ऐतिहासिक युग हो ।

जनयुद्धलाई फर्केर हेर्दा

माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया १९९७ साल, २००७ साल, २०४६/४७ सालका संघर्षहरू हुँदै २०५२–०६२ सालको माओवादी जनयुद्ध (र त्यसपछिको मधेस आन्दोलन) पश्चात् नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको जिउँदो यथार्थ हो ।

लोकतन्त्रको मानहानि

नेपालको लोकतन्त्र सहजै प्राप्त भएको होइन । वर्षौंका अनेक संघर्ष, हजारौंका बलिदानी र त्यागले सम्भव तुल्याएको हो । ठूलो दु:खले जगेर्ना गरेको आम नागरिकको स्वतन्त्रताको सुरक्षाका लागि राज्यको स्वरूप कल्याणकारी र समाजवाद उन्मुख बनाइएको हो ।

डा. बाबुराम भट्टराईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।