कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० सेकेन्डमा स्ट्रोकको भविष्यवाणी

काठमाडौ — कुनै व्यक्ति २० सेकेन्डसम्म निरन्तर एउटा खुट्टामा उभिन सक्दैन भने उसलाई पछि स्ट्रोकको खतरा हुन सक्छ।


जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूद्वारा गरिएको यो अध्ययन अमेरिकन हार्ट एसोसिएसनको 'स्ट्रोक' जर्नलमा प्रकाशित छ। यो अनुसन्धान ६४ वर्षका ८ सय ४१ महिला र ५ सय ४६ पुरुषमा गरिएको थियो। अनुसन्धान अनुसार, एउटा खुट्टामा सन्तुलन मिलाएर उभिन नसक्नु मस्तिष्कको स्वास्थ्यको समेत संकेत हो।
एउटा खुट्टामा २० सेकेन्डसम्म उभिन नसक्नुको सम्बन्ध मस्तिष्कसँग हुन सक्छ।

प्रकाशित : पुस १२, २०७१ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?