कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैतुन तेलले मुटु स्वस्थ

काठमाडौ — मुटुलाई तन्दुरुस्त राख्न जैतुन तेल लाभदायक हुने एउटा अध्ययनमा दाबी गरिएको छ। जैतुन तेलको नियमित उपयोगले मुटु सम्बन्धी रोगको जोखिमलाई समेत कम गर्छ।

जैतुन तेलले मुटु स्वस्थ

यो अध्ययन अमेरिकी जर्नल 'क्लिनिकल न्युटि्रसन' मा प्रकाशित भएको हो। यो निष्कर्षमा पुग्नुअघि अनुसन्धाताहरूले जैतुन लगायतका बोटबिरुवामा पाइने प्राकृतिक अवयव फेनोलिक्सको मुटुमा हुने असरबारे अनुसन्धान गरेका थिए। फेनोलिक्सको उपस्थितिले जैतुन तेल बढी स्वास्थ्यवर्द्धक हुने रहेछ। त्यसैले जैतुन तेलको उपयोग मुटु रक्षाका लागि बढी लाभदायक मानिने रहेछ।

प्रकाशित : पुस १२, २०७१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?