कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानी शरणार्थी शिविरमा आगो लाग्दा चार घर जल्यो

पर्वत पोर्तेल

काँकडभिट्टा — पाको दमकको बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार बिहान आगो लाग्दा चार घर जलेको छ । तीन घर भत्काइएको छ ।

 भुटानी शरणार्थी शिविरमा आगो लाग्दा चार घर जल्यो

जिल्ला प्रहरी कार्यालयका अनुसार शिविरको सेक्टर १ डी दुईमा आगो लाग्दा चार घर जलेको छ । प्रहरी, स्थानीयवासीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको हो । घटनामा करिव दुई लाखको भौतिक क्ष्ाती भएको छ ।
 

प्रकाशित : पुस १६, २०७१ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?