कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललिता निवास प्रकरण : शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित दोषी ठहर

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणका भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैसला गरेको हो ।

ललिता निवास प्रकरण : शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित दोषी ठहर

विशेष अदालतले अख्तियार दुरुपयोग आयोगले दायर गरेको मुद्दा दायर गरेको थियो ।

प्रकाशित : फाल्गुन ३, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?