कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधानको दबाबमा अनेरास्ववियु

काठमाडौं — एमाले निकट अनेरास्ववियुले माघ ८ मै संविधान जारी गर्न दबाब अभियान सुरु गरेको छ । उसले सभासदलाई संविधान आउने/नआउने जिज्ञासासहितको एसएमएस प्रश्न पठाइसकेर सोमबारबाट हस्ताक्षर संकलन थालेको छ ।

संविधानको दबाबमा अनेरास्ववियु
तीन दिनसम्म मुलुकभर हस्ताक्षर संकलन गरी संविधानसभामा बुझाउने अनेरास्ववियुकी महासचिव नविना लामाले जानकारी दिइन् । सभासदहरूलाई पत्र पठाउने, संाकेतिक रूपमा ६ सय १ जना सुतेर जुलुस प्रदर्शन गर्नेलगायत कार्यक्रम अनेरास्ववियुले तय गरेको छ ।
 

प्रकाशित : पुस १, २०७१ ०६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?