कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनोज बाख्खोलेले ल्याए ‘यस्तै विचित्र’

कान्तिपुर संवाददाता

काठमाडौं — मोडल मनोज बाख्खोलेको गीत ‘यस्तै विचित्र....’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

धनराज चुनारा र टीका पुनको स्वर रहेको गीतमा विक्रम थापा र प्रविन थापको शब्द छ ।

मनोज बाख्खोलेले ल्याए ‘यस्तै विचित्र’

मोडल मनोज बाख्खोलेको गीत ‘यस्तै विचित्र....’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

धनराज चुनारा र टीका पुनको स्वर रहेको गीतमा विक्रम थापा र प्रविन थापको शब्द छ । रुद्र जीएमले संगीत भरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन भने गायत्री थापाले गरेकी छन् ।

प्रकाशित : फाल्गुन १९, २०७३ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?