कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमिलाको लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं — गायिका तथा मोडल प्रमिला तामाङको लोकदोहोरी गीत ‘सर्काइदेऊ...’ सार्वजनिक भएको छ । गीतमा प्रमिला र बब्बु थापाले अभिनय पनि गरेका छन् ।

प्रमिलाको लोकदोहोरी गीत सार्वजनिक

प्रमिलालाई रामजी खाँडले साथ दिएका छन् । बब्बु थापाको निर्देशन रहेको गीतको शब्द/संगीत शिव हमालको रहेको छ ।
म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘सर्काइदेऊ...’ एक सातामै ५१ हजार भन्दा बढीले हेरेका छन् ।

तामाङले यसअघि लोकदोहोरी एल्बम ‘आँखा गाजले...’ सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित : चैत्र २३, २०७३ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?