ओम धौभडेल

सापारु पर्वको सौन्दर्य

आज भाद्र कृष्ण प्रतिपदा । अर्थात बलिवर्द प्रतिपदा । वृषभ प्रतिपदा पनि भनिन्छ । यस दिन नेवार बस्तीमा सापारु तथा गाईजात्रा पर्व मनाइन्छ । नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तका नाममा प्रतीकात्मक गाई बनाएर नगर घुमाउँछन् । यसलाई ‘सायात’ भनिन्छ ।

ओम धौभडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।