कमल मादेन

लौठसल्लो अध्ययन अलपत्र

तेह्रथुमको वसन्तपुर बजारबाट उत्तर डुँढपानीनिर २ दशकअघि एउटा रुखमा साइनबोर्ड थियो । त्यसमा लेखिएको थियो, ‘म क्यान्सरको उपचारमा प्रयोग हुने लौठसल्लो ‘ट्याक्सस् बाकाटा’ हुँ, मलाई बचाऔं ।’

हाम्रा वनस्पति कति ?

वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गतको ‘डिपार्टमेन्ट अफ फरेस्ट रिसर्च एन्ड सर्भे’ ले सन् २०१५ मा प्रकाशित गरेको ‘स्टेट अफ नेपाल्स फरेस्ट्स’ अनुसार नेपालको ४४.७४ प्रतिशत भाग वनजंगलले ढाकेको छ तर यी वनमा कति प्रकारका वनस्पति प्रजाति छन् ? थाहा छैन ।

नचिनिएको लिम्बुनी फूल

तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा लिम्बु समुदायसँग सम्बन्धित चोत्लुङ पार्क (सिद्धिस्थल) बन्दैछ । त्यहाँ मेयर अर्जुन माबुहाङले लिम्बुको मुन्धुममा लिम्बुनी फूलको कुरा आउने हुनाले पार्क वरिपरि रोप्न चाहेका रहेछन् । उनले लिम्बुनी फूल कुन वनस्पति होला भनी मसँग जिज्ञासा राखे ।

उन्यू अनुसन्धानमा नेपाली

भारतबाट हालै पुस्तक ‘एन एन्नोटेटेड चेकलिष्ट अफ इन्डियन टेरिडोफाइट्स’ छापिएपछि नेपाली वनस्पतिविदद्वय धनराज कँडेल र नवल श्रेष्ठलाई बधाईको ओइरो लाग्यो । बधाई पाउनुको कारण थियो, उन्यूका दुई प्रजातिको नामकरण उनीहरूको नामबाट गरिएको विवरण पुस्तकमा उल्लेख हुनु ।

वनस्पतिको विनाश

मुस्ताङ, मनाङ, म्याग्दी, गोर्खा र डोल्पा जिल्लाका उच्च हिमाली भेगमा विश्वमा कतै नपाइने गुराँसको एक रैथाने प्रजाति पाइन्छ । सन् १९५२ मा उक्त गुराँस प्रजातिको नामकरण ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ भएको हो ।

कमल मादेनका लेखहरु :

भुलभुलैयामा रैथाने प्रजाति

नेपालमा फूल फुल्ने रैथाने वनस्पति ३१२ प्रजाति छ भन्ने जानकारी ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ शीर्षक पुस्तकबाट थाहा पाउन सक्छौं । रैथानलाई अंग्रेजी शव्द ‘इन्डेमिक’को अर्थमा अक्सर प्रयोग गरिन्छ ।

निसानामा विजयपुर दरबार

धरानमा सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा पानी आपूर्ति गर्ने परियोजना निर्माण क्रममा छ ।

मानिसको नजिकको नातेदार

पहिले मानिस बाँदरबाट क्रमविकास भएको हो भन्ने गरिन्थ्यो । हिजोआज कुनै प्राणी अरु प्राणीसँग कति मिल्दोजुल्दो छ भन्ने कुरा आनुवंशिक संरचनाका आधारमा गरिन्छ । मानिससँग बाँदरको भन्दा चिम्पाञ्जीको आनुवंशिक संरचना अर्थात डीएनए बढी मिल्छ ।

दलितबारे बृहत् अध्ययन आवश्यक

नेपालम दलितबारे धेरै अध्ययन अनुसन्धान भएको छ । विडम्बना नै भन्नुपर्छ, अझैसम्म ककैहिया, खटिक, पासी, ढाँडी, धरिकर/धन्कार जातबारे जानकारी नै छैन । त्यस अर्थमा राष्ट्रिय दलित आयोग अझै अन्योलमै छ । तथ्यांक विभाग दलित जातबारे बेखबरै जस्तै छ ।