दुर्गा बञ्जाडे

नागरिकताविहीन नागरिक

‘श्रीमान्, छोराछोरी सबैको नागरिकता बनेको उहिलै हो । म त गरिब मान्छे । पढेको पनि छैन । भूकम्पको पैसा निकाल्न नागरिकता चाहिने रहेछ । नागरिकता बनाउन आएकी,’ ७१ वर्षीया महिलाले भनिन् । ३८ वर्षीया महिलाको समस्या अर्को थियो । ‘छोरा यही माघदेखि अठार वर्ष लाग्यो । विदेश गएर काम गर्छु भन्छ । मेरो जन्मदर्ता र विवाहदर्ता केही गरेको छैन ।

विपदमा होसियारी

चार वर्षअघिको जुरे पहिरो कारण सिन्धुपाल्चोकका १४५ जनाले ज्यान गुमाए । सयौं परिवार विस्थापित भए । २०७२ वैशाख १२ गतेको भूकम्पबाट जिल्लाका ३ हजार ५ सय ७३ जनाको मृत्यु भयो । हजारौं परिवार घरवारविहीन बने ।

चौधौं योजनाको लक्ष्य

स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाली भन्ने सोचसाथ राष्ट्रिय योजना आयोगले आगामी ३ वर्षका लागि १४ औं योजना (२०७३/७४—२०७५/७६) कार्यान्वयनमा ल्याएको छ ।

दुर्गा बञ्जाडेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।