पाउल ग्रिनबर्ग

फोनमै ९१ दिन !

तीन चौथाइभन्दा बढी अमेरिकीसँग स्मार्टफोन छ । सन् २०१८ मा २५ करोड ३० लाख अमेरिकीले आफ्नो स्मार्टफोन र अन्य मोबाइल सामग्रीका लागि १ हजार ३ सय ८० डलर तथा १ हजार ४ सय ६० घण्टाका दरले खर्च गरे । सुत्ने समयको हिसाब नगरी जोड्दा ९१ दिन ।

पाउल ग्रिनबर्गका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।