कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुइस फिलिप लबिम मलमा

कान्तिपुर संवाददाता

काठमाडौं — ब्रान्डेड लेडिज कपडाहरूको बिक्रेता आरपी ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्ड लुइस फिलिप (मदुरा फेसन एन्ड लाइफस्टाइल) सोरुम ललितपुरको लबिम मलमा सञ्चालनमा आएको छ ।

यस ब्रान्डले पुरुषहरूका लागि आवश्यक पर्ने पोसाक, जुत्ता, बेल्टलगायतका सामग्रीहरू उत्पादन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : आश्विन २५, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?