कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधुनिक प्रविधिको चामल उद्योग

कान्तिपुर संवाददाता

नवलपरासी — जिल्लामा धमाधम चामल उद्योग खुल्ने क्रम बढेको छ । पुरानालाई परिमार्जन गर्दै आधुनिक प्रविधिका प्रदुषणमुक्त उद्योग थप हुँदै गएका हुन् ।

पछिल्लोपटक जिल्लामा स्थानीय युवा व्यवसायीले सरावल गाउँपालिकाको पिपरामा स्विस प्रविधिको ‘बुलर प्लान्ट’ बाट चामल उत्पादनका लागि आरती एग्रो इन्डस्ट्रिज खोलेका छन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?