कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा एक नेपालीद्वारा आत्महत्या

मञ्जु गुरुङ

सोल — दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ ।

कोरियामा एक नेपालीद्वारा आत्महत्या

मृतक पंगेनीलाई बुधबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । 

घरमा उनको निधनबारे खबर पुगिसकेको छ । केही समययता कोरियामा आत्महत्या गर्ने नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ ।

प्रकाशित : असार २८, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?