कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङबाट पुस्तकालय अभियान

काठमाडौं — हङकङमा आयोजित एक कार्यक्रमबाट नेपालमा पुस्तकालय अभियान सुरु गर्ने घोषणा गरिएको छ ।

हङकङबाट पुस्तकालय अभियान

साहित्यिक पत्रिका साब्लाबुङको सातौं अंक लोकार्पण कार्यक्रममा पुस्तकालय अभियान घोषणा गरिएको प्रकाशक राजकुमार राईले जानकारी दिए । साब्लाबुङले नेपालमा घरमा, गाउँ टोलमा र शैक्षिक संस्थामा पुस्तकालय निर्माण गर्ने अभियान सुरु गरेको जानकारी दिइयो ।

पहिलो चरणमा २० जिल्लामा पुस्तकालय अभियान सुरु गरिने छ ।

 

प्रकाशित : श्रावण १, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?