कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत सिंहद्वारा ओहादाको प्रमाणपत्र पेश

कान्तिपुर संवाददाता

काठमाडौं — साउदी अरवका लागि नेपाली राजदूत डा.महेन्द्र सिंह राजपुतले साउदीका राजा सलमान विन अब्दुल अजिज अल साउदसमक्ष सोमवार ओहादाको प्रमाणपत्र पेश गरेका छन् ।

राजदूत सिंहद्वारा ओहादाको प्रमाणपत्र पेश

सिंहले रियादस्थित दरवारमा ओहादाको प्रमाणपत्र पेश गरेका हुन् । उनी ५ महिनाअघि साउदी गएका थिए । राजा सलमानले नवनियुक्त राजदूत सिंहको सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?