कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विनोदका आधुनिक

काठमाडौं — इलामेली प्रतिभा विनोद राई ‘नेपाली तारा’ को तेस्रो संस्करणका पपुलर अवार्ड विजेता हुन् । संगीतमा ललितकलाबाट स्नातक गर्दै रहेका यी २६ वर्षेले अहिले ल्याएका छन्, आधुनिक गीतको एल्बम ।
नियमित पढाइसँगै रागरागिनीको छुट्टै अभ्यासमा तल्लीन रहेका विनोदले ‘पारा’ मा प्रकाश आङदम्बे, पुरुषोत्तम ढुंगेल, वासु थापा पुलामी, युगल लुम्फुवा र रोशन सुवेदीका गीत गाएका छन् ।

विनोदका आधुनिक

इलामेली प्रतिभा विनोद राई ‘नेपाली तारा’ को तेस्रो संस्करणका पपुलर अवार्ड विजेता हुन् । संगीतमा ललितकलाबाट स्नातक गर्दै रहेका यी २६ वर्षेले अहिले ल्याएका छन्, आधुनिक गीतको एल्बम ।
नियमित पढाइसँगै रागरागिनीको छुट्टै अभ्यासमा तल्लीन रहेका विनोदले ‘पारा’ मा प्रकाश आङदम्बे, पुरुषोत्तम ढुंगेल, वासु थापा पुलामी, युगल लुम्फुवा र रोशन सुवेदीका गीत गाएका छन् । ती गीतमा पारस मुकारुङ, मनोजराज शिवाकोटी, अनिल फागो, देव गुरुङ, कमल रसाइली र बाबु बोगटीको संगीत सुन्न सकिन्छ ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?