कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव ‘हरुवा’मा किरण केसी (भिडियो)

काठमाडौं — हास्य कलाकार किरण केसी चुनावमा पराजित पात्रकोरुपमा देखिएका छन् । गायत्री थापा र कोपिला छिनालको गीत ‘चुनाव...’ को म्यूजिक भिडियोमा केसी पराजित पात्रकोरुपमा देखिएका छन् । दिग्गज द्यौरालीको शब्द र संगीत रहेको गीतको निर्देशन गायत्री थापाले गरेकी छन् ।

चुनाव ‘हरुवा’मा किरण केसी (भिडियो)

रविन थापाको कोरियोग्राफीमा किरण केसीसहित निर आलो, कोपिला छिनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७४ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?