कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।

तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।

सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)

सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।

तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।

कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने फराज अर्पणले गरेका छन् ।

म्यूजिक भिडियोमासमेत देखिएकी योजनालाई मनीष थापालगायतले साथ दिएका छन् ।

प्रकाशित : श्रावण २०, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?