कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिका निर्मलाले ल्याइन् तिजको कोसेली

काठमाडौं — हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसर पारेर गायिका निर्मला भण्डारीले 'नभने बुढाले ऋण लायो...' नामक तीज गित बजारमा ल्याएकी छिन् ।

गायिका निर्मलाले ल्याइन् तिजको कोसेली

चर्चित लोक गायक तथा सर्जक भगवान भण्डारीको लय तथा शब्द रहेको उक्त गितमा निर्मला भण्डारीको स्वर रहेको छ ।

आशषि म्यूजिक प्रालिले उत्पादन गरेको उक्त गित म्युजिक नेपालले बजारमा ल्याएको हो । शंकर बिसीको निर्देशनमा उक्त गीतको म्यूजिक भिडियो समेत तयार भएको छ । म्युजिक भिडियोमा गायिका निर्मला भण्डारी र मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।

प्रकाशित : भाद्र १, २०७४ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?