कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मीठो निद्रा चाहियो ? यी चिज खानुहोस्

सखरखण्ड, प्याज र काँचो लसुन निद्राका लागि पनि उपयोगी हुन्छन् । यस्ता खाद्य पदार्थमा ‘प्रि– बायोटिक्स’ प्राकृतिक रूपले पाइन्छ । यसले गर्दा निद्रामा सुधार हुनुका साथै तनावले गर्दा शरीरमा हुने प्रभाव कम गर्न सहयोगी हुन सक्छ ।

मीठो निद्रा चाहियो ? यी चिज खानुहोस्

अमेरिकामा गरिएको यो अध्ययन ‘फ्रन्टियर इन बिहेभियरियल न्युरो साइन्स’ मा प्रकाशित भएको छ । उक्त अध्ययनअनुसार प्रि–बायोटिक्सले निद्रा मज्जाले लगाउँ, तनाव घटाउँछ ।

प्रि–बायोटिक्स काँचो लसुन, सखरखण्ड, प्याजजस्ता खाद्यपदार्थमा आफ से आफ पाइने डायटरी फाइबर हो । प्रि– बायोटिक्सले पेटमा कुनै समस्या भए त्यसलाई पनि निर्मूल गर्छ । 

प्रकाशित : वैशाख १६, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?