रोचकमेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)कार्तिक ८, २०७४राेयटर्समेक्सिको — दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।सो मुर्कट्टा परेडका केही तस्बिरहरु : प्रकाशित : कार्तिक ८, २०७४ १७:४८प्रतिक्रियापठाउनुहोस्