कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वका बस्न लायक सहरहरू

काठमाडौं — विश्वमा सयौं सहरहरू छन् । तर ती सबै सहररू के साँच्चिकै बस्नलायक छन् ? कि मानिसहरू जेनतेन जीवन निर्वाह गरिरहेका छन् ? बस्नलायकका दृष्टिकोणले विश्वका उत्कृष्ट सहरहरू कुन–कुन हुन् ?

विश्वका बस्न लायक सहरहरू


इकनमिस्ट इन्टिलिजेन्स युनिटलाई उद्धृत गर्दै सीएनएनको वेबसाइटले लेखेको छ अस्ट्रेलियाको मेलबर्न विश्कै बस्नलायक सहर हो । युनिटले विश्वका १ सय ४० वटा सहरका दिगोपना, स्वास्थ्यसेवा, संस्कृति, वातावरण, शिक्षा र पूर्वाधारहरूको मूल्यांकन गरेर मेलबर्नलाई नम्बर एक घोषणा गरेको हो ।
उसका अनुसार विश्वका उत्कृष्ट दस सहरहरू :
१. अस्ट्रेलियाको मेलबर्न
२. अस्ट्रियाको भियना
३. क्यानडाको भ्यानकुभर
४. क्यानडाको टोरन्टो
५. क्यानडाको काल्गरी र
अस्ट्रेलियाको अदेलेइद
७. अस्ट्रेलियाको पर्थ
८. न्युजिल्यान्डको अकल्यान्ड
९. फिनल्यान्डको हेल्सिन्की
१०. जर्मनीको हेम्बर्ग

प्रकाशित : भाद्र १०, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?