कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश किन बनेन

पसलमा पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौं — देश किन बनेन
लेखक: जीवनप्रसाद राई
प्रकाशक: सांग्रिला बुक्स
मूल्य: ३७५/–

देश किन बनेन

देश किन बनेन

लेखक: जीवनप्रसाद राई
प्रकाशक: सांग्रिला बुक्स
मूल्य: ३७५/–

पत्रिकाहरूमा स्तम्भ लेख्दै आएका कृषि प्राविधिक जीवनप्रसाद राईका अनुभवहरूको संगालो हो ‘देश किन बनेन : एक कृषि अभियन्ताको अनुभव’ । पुस्तकमा करिब डेढ दर्जन शीर्षकमा आलेखहरू छन् । तिनमा नेपालको विकास प्रवृत्तिदेखि सम्भावनासम्म केलाइएको छ । पहुँचबाहिरका सफल उद्यमीहरूबारे पनि चर्चा गरिएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?