कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसबाट कहाँ कसको उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं — कांग्रेसले दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ बाट उम्मेदवारी दिएका आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेका छन् । कांग्रेसले प्रदेश १ का सबै १४ जिल्ला, प्रदेश ५ को सबै १२ जिल्ला र प्रदेश ७ को सबै ९ जिल्लामा आफ्नो उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट कहाँ कसको उम्मेदवारी ? (सूचीसहित)

कांग्रेसबाट कहाँ कसको उम्मेदवारी परेको छ सूची हेर्नुहोस् :

प्रकाशित : असार ५, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?