कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६१५ मुद्दा फर्छ्योट

काठमाडौं — देशभरका अदालतहरूमा अघिल्लो आर्थिक वर्षमा ६१ प्रतिशत मुद्दा किनारा लागेको छ । सोमबार प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस गरेको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनमा २ लाख १ हजार मुद्दाको लगत भएकोमा १ लाख २३ हजार मुद्दा फछ्र्योट भएको उल्लेख छ ।

सर्वोच्च अदालतमा भने मुद्दाको फछ्र्योट दर करिब ३२ प्रतिशतमात्रै छ । अघिल्लो आर्थिक वर्षमा झन्डै आधा न्यायाधीशहरूको पद रिक्त रहेका कारण मुद्दाको फछ्र्योट दर कमी देखिएको हो ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?