कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार बुझाउन आग्रह

हेटौंडा — स्थानीय प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रशासनले सञ्चार माध्यममार्फत सूचना गरेर हतियार बुझाउन आह्वान गरेको थियो । १५ दिनभित्र अनुमति प्राप्त या अनुमतिबिना राखिएका हतियार बुझाउन आह्वान गरिएको हो ।

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?