कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको हत्या

खोटाङ — घाँस काट्न गएकी हलेसी तुवाचुङ ७ की ज्ञानीमाया विश्वकर्माको हत्या भएको छ । उनको मंगलबार साँझ खुकुरी प्रहार गरी हत्या भएको डीएसपी नवीनकिशोर प्रधानले बताए । प्रहरीका अनुसार विश्वकर्माको रिङ, फुली, सौभाग्यलगायत गरहगना लुटिएको छ । घटनामा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?