कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा बाढीबाट १ को मृत्यु, १ बेपत्ता

श्यामसुन्दर शशी

जनकपुर — धनुषामा बाढी कारण एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

बेपत्ता हुने नगराइन नगरपालिका ४ का रामसोगारथ राउतकी ११ वर्षीय छोरी दुर्गीकुमारी राउत छिन् । घाँस काट्न गएकी दुर्गीसँगै रहेकी अन्य तीन किशोरी रुखमा चढेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?