कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम पश्चिमको क मा रातो कामी निर्वाचित

रुकुम (पश्चिम) — रुकुम पश्चिको प्रदेशसभा सदस्य क निर्वाचन क्षेत्रबाट रातो कामी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका कामी १६ हजार ८ सय १० मत सहित विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका कृष्णबहादुर रोकायलाई पराजित गरे । रोकायको पक्षमा ८ हजार ५ सय ७५ मत आएको छ ।

रुकुम पश्चिमको क मा रातो कामी निर्वाचित

कामी र रोकायबीच ८ हजार २ सय ३३ मतान्तर छ । उक्त निर्वाचन क्षेत्रमा २७ हजार १ सय ७४ मत खसेकोमा २५ हजार ८ सय ६९ मत सदर भएको छ भने १ हजार ३ सय १५ मत बदर भएको छ ।

प्रकाशित : मंसिर २२, २०७४ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?